४ वर्षे बी.बी.एस. तथा बी.एड. तेस्रो वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूको परीक्षा फारम सम्बन्धमा
सूचना नं. ९/२०८३-०८४ | मिति: २०८३/०५/१८
काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत बी.बी.एस. र बी.एड. तेस्रो वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूको परीक्षा फारम मिति २०८३ साल भदौ ५ गतेदेखि खुलेको तथा परीक्षा फारम भर्ने अन्तिम मिति २०८३ भाद्र मसान्तसम्म रहेकोले समयमै सम्पूर्ण विद्यार्थीहरूलाई फारम भर्न सूचित गरिन्छ।
पुनश्च: परीक्षा फारम अनलाइन मार्फत भर्नु पर्ने भएकोले सम्बन्धित विद्यार्थीहरूलाई तोकिएको समयमै क्याम्पस प्रशासनमा सम्पर्क गर्नु हुन जानकारी गराइन्छ।
परीक्षा फारम बुझाउने सम्बन्धमा
- क्याम्पसलाई भुक्तानी गर्न बाँकी सम्पूर्ण शुल्क (मासिक तथा बस भाडा शुल्क) भुक्तानी गर्नु पर्नेछ।
- आंशिक परीक्षा (Back Exam) दिने विद्यार्थीहरूले फारम भर्दा अघिल्लो पटक तेस्रो वर्षको परीक्षामा सहभागी भएको सिम्बल नम्बर अनिवार्य ल्याउनु पर्नेछ।
- आंशिक परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७५ सालमा भर्ना भई २०७६ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भएका विद्यार्थीहरूको लागि तेस्रो वर्षको यस पटकको परीक्षा अन्तिम पटक हुनेछ।
Official Notice: 4-Year BBS & B.Ed. 3rd Year Regular & Partial Examination Form Submission
Notice No. 9/2083-084 | Date: 2083/05/18
Kakarvitta Multiple Campus officially notifies all regular and partial/back students of B.B.S. 3rd Year and B.Ed. 3rd Year (4-Year Program) that the university examination form submission opened on Bhadra 05, 2083, and the official deadline is Bhadra Mhasanta, 2083.
All concerned students are strictly instructed to clear their campus dues and report to the campus administration counter within the designated timeline to complete their online exam application verification.
Key Application Directives & Eligibility Rules
- Clearance of Campus Dues: Students must pay all outstanding dues, including monthly tuition fees and bus transportation charges, prior to submitting their examination forms.
- Mandatory Symbol Number Requirement: Students submitting back/partial exam forms must bring and present their previous 3rd-year examination Symbol Number during application filling.
- Final Examination Chance Clause (2075 Batch): For partial students who enrolled in 2075 BS and first appeared for their 1st-year examinations in 2076 BS, this upcoming examination represents their final official chance to clear their 3rd-year back/partial subjects under Tribhuvan University regulations.
- Online Submission Protocol: As exam forms are processed via the university’s online portal, students must complete form processing directly at the campus administration section before the Bhadra Mhasanta, 2083 deadline.






