Kakarvitta Multiple Campus

Showing 1-10 of 59 results
KMC

Invitation for Sarswati Puja

January 25, 2023
0

भोलि मिति २०७९ साल माघ १२ गते बिहीबार श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा क्याम्पसको सरस्वती मन्दिर प्राङ्गणमा बिहान ८ः०० बजे उपस्थित भइदिनु हुन यस क्याम्पसक सम्पूर्ण प्राध्यापकवर्ग, कर्मचारीवर्ग एवं विद्यार्थीवर्गमा हार्दिक अनुरोध छ । संयोजक पूजा समिति