काँकरभिट्टा बहुमुखी क्याम्पसमा शैक्षिक वर्ष २०८१/०८२ मा प्रथम वर्षमा भर्ना भई रजिष्ट्रेशन गराएको विद्यार्थीहरुको परीक्षा फारम भर्ने अन्तिम मिति २०८२/०२/२५ गते आइतबारसम्म तोकिएको सूचना प्रकासित गरिएकोमा केही विद्यार्थीहरुले हालसम्म पनि क्याम्पस प्रशासनमा सम्पर्क नगरेकोले EXAM FORM FILL UP CONFIRMATION SLIP भर्न बाँकी रहेको विद्यार्थीहरुले भोलि मिति २०८२/०२/२६ गते सोमबार बिहान ११:०० बजेसम्म CONFIRMATION SLIP भरि परीक्षामा सहभागि हुने निश्चत गर्न सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ । यस पछि दोब्बर दस्तुर लाग्नेसमेत जानकारी गराइन्छ ।
पुनश्च: EXAM FORM FILL UP CONFIRMATION SLIP विद्यार्थीले क्याम्पस प्रशासनबाट प्राप्त गरी भरे नभरेको आफैले यकिन गर्न अनुरोध छ ।



