Kakarvitta Multiple Campus

Result of Poem Competition 2078

काकरभिट्टा बहुमुखी क्याम्पसको २३औं वार्षिकोत्सव तथा चौथो क्याम्पस सभाको अवसरमा सम्पन्न अन्तरिक कविता प्रतियोगिताको नतिजा
प्रथम – मिना गिरी (बि.एड. तेस्रो वर्ष)
द्वितीय – सन्जोग खनाल (बि.बि.एस. प्वथम वर्ष )
तृतीय – रेजिना राई (बि.एड. तेस्रो वर्ष)
सम्पूर्ण बिजेताहरुलाई हार्दिक बधाई सहित उत्तरोतर प्रगतिको कामना गर्दछौ !

 

Leave A Reply

Your email address will not be published. Required fields are marked *