+977-23-566470 / 566960

Mechinagar-6, Kakarvitta, Jhapa, Nepal

लेखापरीक्षक आह्वान सम्बन्धी सूचना

Auditor required notice for Kakarvitta Multiple Campus 2078

लेखापरीक्षक आह्वान सम्बन्धी सूचना

यस क्याम्पसको आ.व. २०७८/०७९ को अन्तिम लेखापरीक्षण गराउनु पर्ने भएकोले इच्छुक फर्म तथा व्यक्तिहरुबाट आवश्यक कागजात संलग्न राखी आफूले लिन चाहेको रकम उल्लेख गरी निवेदन आह्वान गरिन्छ ।

निवेदन पेश गर्ने स्थान: क्याम्पसको कार्यालय
समय: ७ः०० देखि १०ः०० बजे सम्म
निवेदन पेश गर्ने अन्तिम मिति: २०७८ भाद्र २० गते सम्म
निवेदन इमेल मार्फत पनि पठाउन सकिने छ: [email protected]

क्याम्पस प्रमुख

Scroll to Top